बिर्तामोड । व्यवसायिक रुपमा राम्रोसँग सञ्चालनमा आएको अटो–रिक्साको संख्या बढ्दै गएसँगै झापामा ट्राफिक व्यवस्थापनमा चुनौति थपिदै गएको छ । साँघुरो सडक र बजार क्षेत्रसँगै राजमार्गमा अव्यवस्थित रुपमा अत्याधिक अटो रिक्सा सञ्चालन हुँदा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । पछिल्लो समय झापामा सडकको क्षमता भन्दा बढि अटो–रिक्सा भित्रिए पछि मुख्य बजार र राजमार्गमा ट्राफिक व्यवस्थापनमा…