धान,मकैपछि अब गहुँमा

काठमाण्डाै – तराईका केही ठाउँका गहुँ बालीमा फौजी किराको प्रकोप देखिन थालेको छ । महोत्तरी, धनुषा लगायत केही जिल्लाका गहुँ बालीमा फौजी किराको प्रकोप देखिन थालेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । गहुँ बालीमा फौजी किराको प्रकोप देखिएपछि कृषिविज्ञसहितको टोली प्रभावित क्षेत्रमा पुगेर फर्किएको छ । ????????????????????????????????????????????????????????? अहिले गहुँको बाला निस्कने बेला…