गुप्ता र डाँगीलाई विधालय छिर्न नदिने संघर्ष समितिको तयारी

अर्जुनधारा । लक्ष्मी माविको समस्या समाधान गर्न गठित संघर्ष समितिले आज अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानालाई ज्ञापन पत्र बुझाउँदै विधालयको समस्यामा गम्भीर भइदिन आग्रह गरेका छन् । संघर्ष समितिका संयोजक भिष्म पौडेललको नेतृत्वमा विधालय पुगेका विधालयका पूर्व विधार्थी, अभिभावक, चन्दादाता र शुभचिन्तकले ज्ञापन पत्र बुझाएको ७ दिन भित्र माग पुरा नगरे जस्तोसुकै आन्दोलन गर्न…