१० बुँदे इलाम घोषणा पत्र जारी

इलाम । प्रदेश १ का कृषि राज्यमन्त्री राम रानाले हिन्दु धर्मले नेपाली समाजलाई विभाजन गरेको बताएका छन् । उनले हिन्दुधर्मकै कारण अझै समाजमा जातीय छुवाछूत कायमै रहेको बताए । शुक्रवारबाट इलाममा शुरु भएको प्रदेश १ स्तरीय दलित जनप्रतिनिधिहरुको भेला समापन समारोहमा बोल्दै उनले यो विभाजनलाई सच्याएर जानुपर्ने बताए । राज्यमन्त्री रानाले भने, केहि बाधा छन्,…