भगिनी सम्बन्धका लागि बेलायती टोली मेचीनगर आउने

मेचीनगर । बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि माघ २५ गते बेलायती प्रतिनिधि मण्डल नेपाल आउने भएको छ । द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष, झापाली समाज लण्डनका अध्यक्ष तथा बेलायतस्थित फोक्टन सीटीका पूर्व काउन्सिलर धनकिरण गुरुङसहितको ५ सदस्यीय वेलायती प्रतिनिधि मण्डल मेचीनगर आउन लागेको हो । बेलायती प्रतिनिधि मण्डलले…