चर्चित म्यागजिन टाइमले जलवायु परिर्वतन सम्बन्धी अभियान्ता ग्रेटा थनवर्गलाई ‘टाइम वर्ष व्यक्ति’ घोषणा गरेको छ । वर्षभरमा प्रभावकारी काम गर्नेलाई टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । यस वर्ष डोनल्ड ट्रम्प, सी चिनफिङ, जुकरबर्ग लगायत शक्तिशाली व्यक्तिहरु अन्तिम दशमा परेका थिए । तर, उनीलाई पछि पार्दै १६ वर्षीया थनवर्ग वर्ष व्यक्ति बनिन् । सन् २००३…