प्रगतिशील प्यानललाई मतदान गर्न झापाका बुद्धिजीवी र समाजसेवीको आग्रह

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संयुक्त प्रगतिशील प्यानललाई मदान गर्न जिल्लामा बुद्धिजीवी, समाजसेवीले अपील गरेका छन् । विर्तामोडमा विगतका कार्यसमितिले उल्लेख्य काम गर्न नसकेको भन्दै नयाँ नेतृत्व स्थापित गर्न आग्रह गरेका हुन् । हालसम्म खानेपानीको धारा जोड्ने गरी पाइपलाइन समेत विस्तार गर्न नसकेको र पानीको गुणस्तर अझै बढाउनु पर्ने…