शिवसताक्षी । झापा शिवसताक्षीका १३ वर्षीय एक बालक तीन दिन देखि बेपत्ता भएका छन् । छिमेकी साथीसँग लुकी डुम खेलिरहेका शिवसताक्षी नगरपालिका वडा नम्बर १ का १३ वर्षीय वालक साउन ५ गते देखि वेपत्ता भएको उनका बुबा गोकुल खनालले बताए । आफन्त र उनका साथीहरुको घर खोजी गर्दा पनि कहि फेला नपरेको खनालले बताए ।…