झापामा पनि ‘म अघि बढ्छु’ अभियानको प्रारम्भ

विर्तामोड । ‘म अघि बढ्छु’ नामक अभियान मंगलवारदेखि झापामा प्रारम्भ भएको छ । प्रदेश नं. १ सरकारले किशोरावस्थामा प्रवेश गरेका १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवम् सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यल अभियानको प्रारम्भ गरिएको हो । अभियानको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले गरेका छन् । पोर्तेल र…