मजदुरीको पैसाले कार बनाउँदै शिवराज

बिर्तामोड । दुई वर्षदेखि झापा बाह्रदशी–६ बिहीवारेका शिवराज लिम्बुले गाडी बनाइरहेका छन् । घैलाडुब्बास्थित आदर्श विधा मन्दिर कक्षा– १२ मा अध्ययनरत २१ वर्षीय लिम्बू डेढ महिनाभित्र गाडीको निर्माण सम्पन्न गर्न योजनामा छन् । बाल्यकालदेखि नै विभिन्न खेलौना निर्माण गर्ने लिम्बूले पुराना सामग्री जडान गरेर आकषर््ाक कार बनाइरहेका छन् । उनले दैनिक मजदुरी गरेर आर्जन गरेको…