२२ महिने छोराको हत्या गर्ने निर्दयी आमाले भनिन् – बच्चा धेरै रोएकोले काटे

भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको हत्या गर्ने आमाले बच्चालाई किन काटेको भन्ने बारे प्रहरीलाई बताएकी छन् । प्रहरीले अनुसन्धान गर्दैगर्दा हत्या गर्ने २५ वर्षीया सम्झना थापाले बच्चा धेरै रोएको कारण काटेको बताएकी छन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेको भोजपुर प्रहरी प्रमुख केशव…