कनकाई । गोर्खा नेपाल जनुमक्ति मोर्चाले पाँच वटा माग राख्दै कनकाई पुल नजिकै शंकास्पद बस्तु राखेको खुलेको छ । आज विहान ५ बजे सो बस्तु फेला परेको थियो । कुकर बम भनिएपनि बम नभएको सुरक्षा अधिकारीले जानकारी दिए । शंकास्पद् बस्तु नजिकै मोर्चाले राखेको पर्चामा सुगौली सन्धि मार्फ नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको…