भद्रपुर । मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै झापाका पत्रकारले जिल्ला प्रशासन कार्यालय झापामा र्याली सहित कोणसभा गरेका छन् । सरकारले मिडिया काउन्सिल विधेयक मार्फत पत्रकारलाई समाचार लेखेकै आधारमा २५ हजार देखि १० लाखसम्म जरिमाना हुने गरी विधेयक संसदमा लगेपछि देशभरका पत्रकार आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघले विधेयक फिर्ताको माग गर्दै आज देशभर…