मानव अधिकार सञ्जाल झापामा नयाँ नेतृत्व

बिर्तामोड । झापामा मानव अधिकार सञ्जाल गठन भएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा रहेको सञ्जालमा विष्णु खरेल अध्यक्ष बनेका छन् । उनको नेतृत्वमा गठन भएको सञ्जालको सचिवमा रुपक खनाल र सहसचिवमा दिपक दास चयन भएका छन् । मानव अधिकार रक्षाको लागि संगठित रुपमा काम गर्ने उदेश्यले स्थापना गरिएको मानव अधिकार सञ्जालको सदस्यहरुमा…