बिर्तामोड । झापाको भद्रपुर – ९ मा रहेको ग्यालेक्सी अंग्रेजी स्कुलले एसईईमा ग्रेडेड हुने विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै शुक्रवार सम्मान गरेको छ । विद्यालयले उज्जवल भविष्यको कामना गर्दै विद्यार्थीहरुलाई सम्मान गरेको हो । ग्यालेक्सीबाट एसईई परीक्षामा २३ जना विद्यार्थी सहभागी भएका थिए । भद्रपुर नगरकै उत्कृष्ट नतिजा ल्याउन सफल सो विद्यालयले ९२ प्रतिशत सफलता…