जनकपुर - भारतबाट सात बालकको उद्धार गरिएको छ । उनीहरुको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकहरुलाई अभिभावकको जिम्मा लगाइएको हो । तीन महिना अघि भारतको चेन्नइमा काम गर्नका लागि जाने…