खोटाङ, २१ असार - रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई ९युनाइटेड अरब इमिरेड्स० दुबाई पुग्नुभएको थियो । तीन वर्ष अर्काको देश (दुबाई) मा श्रम र पसिना बगाउनुभएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपाल फर्कनुभयो । मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही…