रक्सी खाएर हल्ला गरेको भन्दै रूखमा बाँधेका वृद्वको मृत्यु

झापा । झापामा रूखमा बाँधेका एकजना वृद्वको मृत्यु भएको छ । झापा गाउँपालिका - १ का जतन सोरेनले अध्यधिक मदिरा सेवन गरेर हो–हल्ला गरेको भन्दै छिमेकीले रूखमा बाँधेका थिए । उनलाई रातिनै रूखमा बाँधिएको थियो । बिहान हेर्दा उनी मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले मृतक सोरेनकै छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका…