काठमाडौं, १९ साउन । एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरिएको छ । आगमी साउन २४ देखि २७ गतेसम्म भारतमा हुने एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ का लागि नेपाली टोली घोषणा गरिएको हो । नेपाल रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो ।…