मेचीनगर, १७ असार । मेचीनगर नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रका श्रमिकहरुका लागि ‘बीमा कार्यक्रम’ ल्याएको छ । मेचीनगर नगरपालिकाले यही असार १२ गते सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा चिया बगान र अन्य क्षेत्रका श्रमिकहरुका लागि स्वास्थ्य ‘बीमा कार्यक्रम’ ल्याएको हो । नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रका मजदुरका…