बिर्तामोड । नेकपा एमाले झापाले नेता कार्यकर्ता र जनप्रतिनिधिहरुको घरमा भएको तोडफोड तथा आगजनीको अवलोकन सुरु गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओली, जिल्ला अध्यक्ष प्रेम गिरीसहितको टोलीले स्थलगत अवलोकन सुरु गरेको हो । सोमवार भद्रपुर, मेचीनगर र बिर्तामोडमा अवलोकन गरिएको जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए । अवलोकनकर्ताहरुले झापामा मुख्य…