काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलले राप्रपालाई संविधान मान्ने कि नमान्ने भन्दै प्रश्न गरेका छन् । काठमाडौंमा भएको मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान नमान्नेहरुलाई राजनीतिक अधिकार पनि नहुने बताए । गणतन्त्रको पक्षमा आयोजित बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै नेता पोरखेलले चैत १५ को घटनालाई जनताले राम्रैसँग हिसाव गर्ने बताएका छन् । जनतालाई…