बिर्तामोड । इलाका प्रहरी कार्यालय गौरीगञ्जले अवैध मुङ्ग्री माछा बरामद गरी नष्ट गरेको छ । आज दिउँसो ४ बजे गौरीगञ्ज गाँउपालिका वडा नम्वर ६ भारु चोकस्थितमा भारतबाट लुकाई छिपाई नेपाल तर्फ प्लाष्टिकको ड्रममा ल्याउदै गरेको माछा बरामद गरिएको थियो । प्रहरीका अनुसार अन्दाजी ७० के.जी. २४ हजार ५ सय बराबरको मुङ्ग्री माछा बरामद गरी स्थानीयको…