बिर्तामोड १२ चैत । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले नेविसंघ स्थापनाको इतिहास प्रजातन्त्र स्थापना र जनअधिकारका लागि जोडिएको स्मरण गर्दै स्ववियुमा निर्वाचित विद्यार्थी नेताहरुलाई शैक्षिक समस्या समाधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि काम गर्न आह्वान गर्नुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट झापाका १३ वटै क्याम्पसका विजेता…