हल्दिबारीमा एक हजार बिगाहमा तोरी खेती

नेत्र बिक्रम बिमली हल्दिबारी । हल्दिबारी गाउँपालिकामा एक हजार बिगाहमा तोरी खेत गरिएको छ । गाउँपालिकाका ५ वटै वडामा किसानले उक्त क्षेत्रफलमा तोरी खेती लगाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) ले जानकारी दिए । गाउँपालिका र वडा कार्यालयले अनुदानमा ४ हजार ६ सय ९० किलोग्राम तोरीको बिउ बितरण गरेको थियो । प्रति…