दक्षिण कोरियामा विमान दुर्घटना, कम्तिमा २८ जनाको मृत्यु

काठमाडौं, १४ पुस । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान धावनमार्गबाट ​​बाहिरिएर पर्खालमा ठोक्किँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । योनहाप समाचार एजेन्सीका अनुसार जेजु एयरको उडान ७ सी २२१६ नम्बरको विमान १७५ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर थाइल्याण्डको राजधानी बैंककबाट उडेको विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्ने…