सुरुङामा गौहत्या : राजमार्ग खुल्यो, दाहसंस्कार गर्न कोटिहोम लगियो

बिर्तामोड । स्थानीयबासी र हिन्दुवादीहरुले गौहत्याको विरुद्धमा प्रदर्शन गर्दा अवरुद्ध राजमार्ग सञ्चालनमा आएको छ । झापाको सुरुङामा भएको गाई हत्याको विरोध गर्दै पूर्वपश्चिम राजमार्ग ४० मिनेट अवरुद्ध भएको थियो । अहिले हत्या गरिएको गाईको दाहशंस्कारका लागि कोटहिोम तर्फ लगिएको छ । स्थानीयबासीले गाई हत्यारालाई कारबाहीको माग गर्दै नाराबाजीसहित कनकाई नदी क्षेत्र लगिदैंछ । झापाको कनकाई…