बिर्तामोड । जागृति सीप केन्द्र मेचीनगर १२ को आयोजनामा दश दिवसीय मकैंको खोस्टाबाट फूल, व्याच, पिरा र परालबाट गुन्द्री बनाउने तालिम सञ्चालन भइरहेको छ । मंसिर १० गतेबाट सुरु भएको तालिम १९ गते सम्पन्न हुने बताइएको छ । मेचीनगर वडा नं. ४ को आर्थिक सहयोगमा सञ्चालित तालिममा स्थानीय महिलाहरुको उपस्थिति रहेको छ । घरेलु उद्योग…