बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा प्रसूति सेवा लिनेको संख्या एक सय पुगेको छ । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बढ्दै गएको हो । अस्पतालमा आज तीन जना सुत्केरीलाई डिस्चार्ज समेत गरिएको थियो । आज एक कार्यक्रमको आयोजना गरी प्रसूति सेवा दिने कर्मचारीहरुलाई सम्मान गरिएको छ । प्रसूति इञ्चार्ज ओमकुमारी गुरुङको नेतृत्वमा सञ्चालित…