अलपत्र जीपी भवनको विषय उठाउदै भद्रपुरमा जेसीज सप्ताह सुरु

रोहित काफ्ले भद्रपुर ।सामाजिक सरोकारका विषयलाई उजागर गर्दै बहस र छलफलद्वारा सकारात्मक परिणामका लागि सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको भद्रपुर जेसीजले भद्रपुरमा ठूलो लगानीमा निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको स्व. गिरिजाप्रसाद कोइराला स्मृति बहुउद्देश्यीय भवनको विषय उठान गर्दै आजदेखि जेसीज सप्ताह सुरु गरेको छ । जीर्ण अवस्थामा रहेको जीपी भवनकै दोस्रो तलामा…