बिर्तामोड । अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पं. कुवेर सुवेदीले बिर्तामोडमा निर्माण भएको गायत्री माताको मन्दिर सनातन धर्मका लागि प्राण भएको प्रतिक्रिया दिएका छन् । उनले मन्दिरलाई गायत्री माताको दरवारको रुपमा व्याख्या गरेका छन् । व्यासाचार्य सुवेदीले भने– यति भव्य गायत्री माताको मन्दिर जो कोहिले निर्माण गर्न कसैले पनि सक्दैन, जसको सोचले बन्यो उहाँहरु धन्य हुनुहुन्छ ।…