आठौँ रोलिङ च्यालेन्जकपको उद्घाटन खेलमा आयोजक र एपिएफ खेल्दै

मेचीनगर, कात्तिक ३ । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ आजबाट धुलाबारीमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज आयोजक रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) को सामना गर्दैछ । क्लबले टिम बलियो बनाएकोले सहज जित निकाल्दै सेमिफाइनलको यात्रा निकाल्ने दाबी गरेको छ । क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङका अनुसार भेलि दोस्रो क्वार्टर फाइनल खेलमा दार्जिलिङको…