कोसीका चार जिल्लामा सहाराको गोठ सुधार अभियान

झापा, २४ वैशाख - सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पशुपालक किसानलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ कोसी प्रदेशका चार जिल्लाका गोठ र नश्ल सुधार अभियान सञ्चालन गरेको छ । झापाको विर्तामोडमा रहेको संस्थाले झापा, मोरङ, इलाम र उदयपुरका किसानलाई समूहमा सङ्गठित गरी आवश्यक कर्जा, प्राविधिक सेवा र बजारीकरणमा सहयोग प्रदान गर्दै आएको हो ।…