अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले सडक कालोपत्रे कार्यलाई तिब्रता दिइरहेको छ । नगरपालिकाले यतिवेला सहिद सुखानी पार्क झिल जाने बाटो कालोपत्रे गरिरहेको छ । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रत्यक्ष निगरानीमा उपभोक्ता समितिसहित स्थानीयको सहभागीतामा शनिवार सडक कालोपत्रे गरेको हो । अर्जुनधारा ६ र ११ अन्तरगत ७ सय मिटर लम्बाई र साढे ५ मिटर चोडाई…