मेचीनगरबाट करिब ३ लाखको अवैध लाइटर बरामद

मेचीनगर । मेचीनगर क्षेत्रबाट प्रहरीले करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद गरेको छ । बुधबार बेलुका ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलीले मेचीनगर- ७ स्थित धन्कुटे बस्तीमा परालको कुन्युमा लुकाइ राखेको अवस्थामा उक्त लाइटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको हो । बरामद लाइटरको मूल्य दुई लाख ९०…