२९ औं वर्षमा सहारा, नेपालकै ठुलो सहकारी बन्न सफल

बिर्तामोड । कारोवार र सदस्य संख्यामा नेपालकै ठुलो सहकारी सहारा नेपाल साकोस २९ औं बसन्त प्रवेश गरेको छ । पछिल्लो सार्वजनिक एक तथ्याङकले सहारा नेपाल सुशासनमा पनि अब्बल भएको दावी गरिएको छ । झापाको बिर्तामोड नगरपालिका २ चारपानेमा केन्द्रीय कार्यालय रहेको सहाराले आज बिर्तामोडमा विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने तयारी गरेको छ ।…