सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् – शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नागरिकमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । फेसबुकमाफर्त शुभकामना सन्देश जारी गर्दै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याणसँगै दु:ख हरण, निर्विघ्नता र शुभ रहोस् भन्ने कामना गरेका हुन् । प्रसिद्ध संस्कृत श्लोक स्मरण गर्दै उनले लेखेका छन्, ‘सर्वे भवन्तु…