हल्दीवारी । हल्दीवारी – १ गोल्धापका २ सयभन्दा बढी व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपा, नेपाली कांग्रेस र माओवादीका वडास्तरीय कार्यकर्ताहरु पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले हल्दिबारी १ नम्बर वडा कमिटीले शनिवार आयोजना गरेको विस्तारित भेलामा पार्टी परित्याग गर्दै वडाका प्रभावशाली नेता, कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।…