काठमाडौँ । विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सट डाउनको अवस्था सिर्जना हुन गई कर्मचारी, सांसददेखि प्रधानमन्त्रीसम्मको तलब रोकिएको छ । प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभामा अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा बिहीबार(आज)बाट सरकारी खर्च गर्ने बाटो बन्द भएको हो । विनियोजन विधेयक पारित नहुँदासम्म सरकारलाई खर्च गर्ने बाटो बन्द भएको छ । ओली नेतृत्वको…