केपी ओलीको तस्वीरसँगै राष्ट्रिय झण्डा फहराउदै न्यूयोर्कमा स्काई डाइभिङ

झापा, भदौ ३१ । नेपालको राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्वीर साथमा लिएर एक जना नेपाली १४ हजार ५ सय फिट उचाईबाट ‘स्काई डाइभिङ’ गरेका छन् । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का सुजन ओलीले अमेरिकाको न्युयोर्क सिटीबाट नेपालको झण्डा, समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार नेकपा एमालेका अध्यक्ष एवम् पूर्र्व…