‘देश सुधार्न युवाहरूले हस्तक्षेप गर्नुपर्छ’

काठमाडौं, ३० भदौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा रहेको बताएका छन् । आज शनिबार भक्तपुरमा विद्यार्थीहरुसंगको अन्तर्क्रिरयामा ओलीले गठबन्धन सरकारका कारण सुशासन, विकास लगाएतका हिसाबले देश अन्त्यन्तै प्रतिकुल अवस्थामा रहेको बताएका हुन् । उनले अब देशलाई सुध्रिने बाटोमा लैजानु जरुरी रहेकाले युवाहरुले हस्तक्षेप गर्नुपर्ने बताए…