काठमाडौँ - संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । उहाँको शवयात्रासहित पशुपति आर्यघाटमा बिहान ११ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ । एमालेले उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार उपाध्यक्ष नेम्वाङको…