बिर्तामोड । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १० अर्व ९८ करोड बढी लगानी गरेको जनाएको छ । संस्थाले प्रकाशन गरेको साउन महिनाको वित्तिय विवरण अनुसार १० अर्व ९८ करोड ११ लाख ६५ हजार ६८४ रुपैया लगानी गरेको उल्लेख छ । संस्थाले १ अर्व ६४ करोड ९४ लाख…