विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानूनको हुर्मत नलिन सत्तागठबन्धनलाई चेतावनी दिएका छन् । जारी प्रदेशसभामा बैठकमा बोल्दै सत्तागठबन्धनले संविधानको धेरै पटक हुर्मत लिएकोले अब पनि हुर्मत लिने दुस्साहस नगर्न उनले चेतावनी दिए । यसलाई एमालेले सामान्य रूपमा नलिने भण्डारीको भनाइ थियो । सभाको अध्यक्षता गरिरहेका प्रदेशसभा…