बाटो विग्रिएपछि बिर्तामोडको फोहोर व्यवस्थापनमा कठिनाई

बिर्तामोड । झापाको बिर्तामोडमा डम्पिङ साइड जाने बाटो विग्रिएपछि फोहोर व्यवस्थापनमा कठिनाई भएको छ । बिर्तामोड नगरपालिकाले वडा नं. ७ मा डम्पिङ गर्दै आएको थियो । वर्खायामले बाटोमा पटक-पटक समस्या आएपछि तत्काललाई फोहोर व्यवस्थापनका लागि नयाँ ठाउँको खोजी समेत भइरहेको छ । बाटो समस्याका कारण डम्पिङ गर्न नसकिए पछि वडा नं. १ मा बाटो खनेर…