विश्व मानवता दिवस मनाइँदै

काठमाडौं । विश्व मानवता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अगष्ट १९ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘जे भए पनि सँगै’ अर्थात् जस्तोसुकै परिस्थितिमा पनि मानव अधिकारका लागि सबै समुदायसँग काँधमा काँध मिलाएर काम गर्ने भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत नेपाल रहेका विभिन्न निकाय…