मेचीनगर । झापाको मेचीनगरमा ४३ वर्षीय युवकको शव फेला परेको छ । मेचीनगर –८ का सुन्दर किसानको आज विहान घर नजिकै खोल्सोमा झाडीले छोपेको अवस्थामा शव फेला परेको झापा प्रहरीले जनाएको छ । झाडीमा पनि लुकाइएको अवस्थामा फेला परेका युवकको घाँटी र हातमा चोट लागेको देखिन्छ । प्रहरीका अनुसार उनको शव भेटिएको ठाउँ नजिकै रड…