झापामा अपहरण तथा शरीर बन्धकका घटनामा कमी

खुला सीमाना प्रहरीलाई मुख्य समस्या लक्ष्मी उप्रेती मेचीनगर - पछिल्लो समय झापामा अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटना क्रमस कम हुदैं गएका छन् । पछिल्ला दुई आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गर्दछ । यसलाई प्रहरीले सकरात्मकरुपमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको…