ठूला काण्डमा मुछिएका गठबन्धनका नेतालाई ‘बालुवाटार इजलास’ बाटै सफाइ

काठमाडौं । सोमबार साँझ ५ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्ने तय भएको थियो । प्रधानमन्त्रीले बोलाएको समयमै सम्पादकहरू बालुवाटार पुगिसकेका थिए । तर, सम्पादकहरू पुग्नुअघि नै सत्तागठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्रीको प्रतीक्षामा थिए । प्रधानमन्त्रीका अनुसार त्यो जमघट एकदमै आकस्मिक र जरुरी महत्वका थियो । उपेन्द्र यादवबाहेक गठबन्धनका सबै शीर्ष…