बिर्तामोड । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच कवि इन्द्रप्रसाद कटुवालद्वारा लिखित योगसाधना महाकाव्यमा उठाइएका विषयमाथि अन्तरंग छलफल भएको छ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रममा कृतिमाथि छलफल गरिएको हो । विष्णुकुमार भट्टराईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृतिका लेखक कट्वालले स्वागत र नैनकला भट्टराईले गरेकी थिइन् । कोमल…